जागिरको सुवर्ण अवसर : खुला विश्वविद्यालयले प्राध्यापकदेखि कार्यालय सहायकसम्म कर्मचारी माग्यो (सुचना सहित)


काठमाडौं, २० माघ । नेपाल खुला विश्वविद्यालयले विभिन्न पदमा बिज्ञापन आह्वान गरेको छ ।

विश्वविद्यालयले आइतबार एक सुचना प्रकाशन गर्दै प्राध्यापकदेखि कार्यालय सहायकसम्मका पदमा आवेदन खुला गरेको हो ।

करार सेवामा पदपूर्तिका लागि आह्वान गरिएको दर्खास्तमा सूचना जारी भएको मितिले १५ दिनसम्म आवेदन दिन सकिने छ ।

विश्वविद्यालयले प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, अधिकृत, कार्यालय सहायक गरी ५२ जनाका लागि दरखास्त आह्वन गरेको छ ।

थप जानकारीको लागि तलको सूचना हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement