फेरी बढ्यो अमेरिकी डलरको मूल्य, कति पुग्यो ? (सुचिसहित)


काठमाडौँ, २० माघ । नेपाली बजारमा आज आइतबार पुनः अमेरिकी डलरको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आज अमेरिकी डलरको मूल्य बढेको हो ।

नेपाल राष्ट्र बैँकले तोकेको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ ६९ पैसा छ भने बिक्रिदर मूल्य १ सय १४ रुपैयाँ २९ पैसा रहेको छ ।

त्यसैगरी युरोपियन डलर १ को खरिद दर १३० रुपैयान्न ४४ पैसा रहेको छ भने बिक्रि दर १३१ रुपैयाँ १३ पैसा रहेको छ । अष्ट्रेलियन डलर १ को खरिद दर ८२ रुपैयाँ ५६ पैसा रहेको छ भने बिक्रीदर ८३ रुपैयाँ रहेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३१ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ४७ पैसा छ। त्यस्तै, एक कतारी रियाल खरिददर ३१ रुपैयाँ २३ पैसा छ भने विक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९० पैसा छ। त्यस्तै यूके पाउण्डको खरिददर १४८ रुपैयाँ ५७ पैसा छ भने बिक्रिदर १४९ रुपैयाँ ३५ पैसा छ ।

तालिकामा हेर्नुहोस् राष्ट्र बैंकले तोकेको अन्य देशको विनिमय दर तल हेर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस
Advertisement