विश्वकै सबैभन्दा कालो बच्चा,बास्तबिकता बाट सबै चकित (फोटो सहित)
आफ्नो बच्चा नराम्रो वा हदैसम्मको कालो होस् भन्ने कसैले अपेक्षा गरेको हुँदैन । तर कलाकार लीला पियरसनले यसलाई बनाएर संसारकै कालो बच्चाका रुपमा जन्म दिएर अनौठो खालको चर्चा बटुलेकी छन् । तर यो उनको निजी जिवनमा नभई कलाकारीतामा गरेको एउटा कर्म हो ।
लीलाले पोलिमरक्ले बाट बनाएको बच्चाको मूर्ति विश्वकै सबैभन्दा कालो बच्चा भनिदैँ सामाजिक सञ्जालमा भाइरल बन्यो तर यो कला मात्रै भएको भन्ने धेरै पछि खुल्यो । यसलाई कतै कालो बच्च त कतै बाँदरको बच्चा भनिदैँ सेयर पनि गरियो ।
जसलाई गिनिज बुकले ‘विश्वको सबैभन्दा कालो बच्चा’ मानेको, विश्वको आठौँ आश्चर्य आदि चर्चा चले पनि त्यो कला मात्र भएको थाहा पाएपछि सामाजिक संजालका प्रयोगकर्ताहरुले आश्र्चय प्रकट गरेका थिए ।@एजेन्सी ।