एक्सन स्टार निखिल उप्रेतीको घरमा पुग्दा,बाबा आमा पहिलो पटक मिडियामा (भिडियो)


काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित एक्सन स्टार अभिनेता भन्नासाथ निखिल उप्रेती नाम आउछ । पहिलो चलचित्र पिजडाबाट दमदार  प्रवेश गरेका उनको फिल्म अत्यन्तै सफल भयो ।

निखिल उप्रेति को जन्म सर्लाहीको पिपरभट्टा भन्ने ठाउमा गोबिन्द उप्रेति र भोजकुमारि उप्रेतिको कोख बाट भएको हो। उनले सानै छदा करातेमा ब्ल्याक बेल्ट हासिल गरि सकेका थिए। काठमान्डौमा पढ्दा पढ्दै उनि आफ्नो कलाकार बन्ने इछ्छा पुरा गर्न भारतको सिनेनगरि मुम्बई तिर लागे। पछि नेपाल फर्केर चलचित्रका नायकमा देखिन त्यति धेरै समय लागेन ।

प्रतिक्रिया दिनुहोस
Advertisement