आफ्नै छाेरीलाई ३६ वर्ष देखी बाँधिरहेकी छिन् सनमायाले, संसारकै अभागी आमा जस्लाई कसैले आमा भन्दैनन् तर विदेशमा निस्के ति आमाको छोरा यसरी (भिडियो)


झापा । मिख्लाजुङ्ग ६ माेरङ्गकी सनमाया महरा की कान्छी छाेरी हुन देवी माया महरा । दिमागी हालत ठिन नहुँदाका कारण हिडडुल गर्न सक्ने भएदेखीनै एउटा दाम्लाेकाे भरमा घर बस्छिन उनी । जङ्गगलीले सताएकाे र अब कहिल्यै ठिक नहुने कुरा धामी झाँक्रीले बताएपछी सनमायाले छाेरीलाई डाक्टरकहाँ लाग आवश्यक ठानिनन् ।

भएका अरु सन्तानपनी सनमायाकाे लागी काम लागेनन् । धेरै समय अघिनै श्रीमानकाे मृत्यु भएकाे र २ छाेरालेपनी संसाल छाडेपछी त्यही चतना हराएकी देवीमायाकाे अनुहार हेरेर दिन काटीरहेकी छीन सनमाया । बुढेश्काले छाेएकाे सनमाया न आफू केही काम गर्न सक्छिन ननै काेही कमाई गर्ने छ उन्कालागी । सरकारले दिएकाे आफ्नाे वृद्धा भत्ता र छाेरीकाे अपाङ्गता भत्तकाे भरमा जिवन कटीरहेकाै थियाे तर बस्दै गरेकाे घरपनी हात्तीले भत्काईदिए पछी सनमायाकाे जिवन भयहसरी कटीरहेकाे छ ।

न गाँउ छाडेर कही जानु याे बुढेस्कालमा न नै परी जानु । कसैले सहयाेग गरी बस्नुहुने घर बनाईदिए याे एउटी छाेरीलाई लिएर सजिलैसंग बाँच्थे भन्छिन सनमाया । बाँकि भिडीयाेमा ।

प्रतिक्रिया दिनुहोस
Advertisement