९० बर्षीया आमाको दुःखदायी कथा: भन्नुहुन्छ,‘वुढेसकालमा दुख पाइयो (हेर्नुहोस् भिडियो सके सहयोग गर्नुहोस)


मोरङ । मोरङको लेटाङकी ९० बर्षे बृद्ध आमा धनमाया लिम्बूको जीवन दुःखदायी छ । अम्लिसो काट्ने क्रममा पातले आँखाको छेउमा काट्यो । त्यसपछि विरानगरमा उपचार गरियो । केही समय निको भयो, त्यसपछि फेरि बल्झिएको छ । आफन्तको घरमा बस्दै आउनु भएकी धनमायाको हिँड्डुल गर्न सक्नुहुन्न ।

उहाँको आँखाको छेउमा रहेको घाउ फैलिरहेको छ । आमाको घाउको उपचारका लागि केही रकम जुटेको र उपचारका लागि लैजाने तयारी भइरहेको सामाजिक अभियान्ता पूर्ण वाइबाले जानकारी दिए । जेष्ठ नागरिक भक्ता भने आमाले पाउँदै आउनु भएको छ । पूरा भिडियो रिर्पोट ।

प्रतिक्रिया दिनुहोस
Advertisement