यिनै फोटोहरुका कारण इराककी यी सुन्दरीको हत्या गरिएको पुष्टि ! (तस्बिर सहित)


एजेन्सी, १९ माघ । केहि समय अगाडी इराकको राजधानी बगदादमा गोली हानेर हत्या गरिएकी इन्स्टाग्राम मोडल तारा फरिसले आखिर कस्ता तस्बिर इन्स्टामा पोस्ट गर्थिन् भन्ने कुरा सबैको चासोको बिषय बनेको छ ।

३ गोली लागेर घाइते भएकी तारा राजधानी बगदादबाट क्याम्प सारा जिल्लासम्म कार चलाएरै पुगिन् । अन्ततः उनको ज्यान गयो ।

२० वर्षकी तारा आफ्नो ट्याटु, स्टाइलिश कपडा र रंगीन कपालका कारण चर्चामा थिइन् । उनको यही विशेषता चरमपन्थीलाई मन परिरहेको थिएन । तारा आफ्ना फोटोहरु इन्स्टाग्राममा पोस्ट गरिरहन्थिन् जुन फोटोमा उनको जीवनशैली झल्किन्थ्यो । यही जीवनशैली कट्टरपन्थीहरुलाई मन परेको थिएन । अन्ततः उनका यिनै फोटोहरु उनको ज्यान लिने कारक बने ।

उनले इन्स्टाग्राममा पोस्ट गरेका तस्बिरहरु हेर्नुहोस् :

 

प्रतिक्रिया दिनुहोस
Advertisement