‘द भोइस अफ नेपाल’कि श्रेया राईको पहिलो गीत सार्वजनिक (भिडियाे)
काठमाडौं । विश्वकै नम्बर एक अन्तराष्ट्रिय रियालिटी सो नेपाली पहिलो सस्करण ‘द भोइस अफ नेपाल’मा टप ८ सम्म पुगेकी रकस्टार श्रेया राईको पहिलो गीत सार्वजनिक भएको छ ।
डि आर अटुको शब्द,संगीतमा रकगीत गाएर निकै चर्चामा आएकी राईले पूर्वेली लोक लयमा आधारित ‘एक्ले बर’ बोलको गीतमा स्वर दिएकी हुन्। गीतमा एरेन्ज राजु कार्कीले गरेका छन । गीतमा पूर्वेली सभ्यता र संस्कार समेटिएको संगितकार अटुले बताए । स्टुडियो भिडियो हेर्नुहोस: