यो हो कान दुखेको ५ मिनेटमै चट पार्ने घरेलु औषधि !


काठमाडौँ, १९ माघ । कसैलाई कान दुखेर निकै हैरान बनाएको हुन्छ । दुखाइ सहन नसकेर अस्पतालको औषधि खानु पर्ने बाध्यता हुन्छ तर हामीलाई थाहा छैन कि घरेलु औषधि प्रयोग गरेर पनि कान दुखेको ठिक पार्न सकिन्छ । त्यो औषधि के हो त्यसको बारेमा आज हामी तपाइँलाई बताउन गैरहेका छौं ।

तपाई हाम्रो भान्छामा सधै जसो प्रयोगमा आउने प्याज कान दुखाइको लागि अचुक औषधी हो । प्याजको प्रयोगले कान सुन्निने, चिलाउने र कानमा भएका विभिन्न संक्रमणलाई प्याज प्रयोग गरेर तुरुन्तै निको पानृ सकिन्छ । प्याजले कुनै पनि बाहिरिए समस्याहरु ल्याउँदैन् । प्याजले निको त हुन्छ अब कसरी प्रयोग गर्ने भन्ने बारे बताउँदै छौँ ।

प्याजको रस निकाल्ने र रसलाई रुइमा चोपेर कनामा थोपा थोपा गरेर चुहाउने, प्याजको रस कानमा छिरे नछिरेको भन्ने बारे विचार गर्नुपर्छ । प्याजको रसले कान भित्र भएका थुप्रै संक्रमणहरुलाई यहटाउने छ । प्याजले ब्लड, सुगर, इंफेक्शन, मुटु समस्या भएका मानिसहरुको लागि पनि उपयोगी रहेको छ । प्याजले शरिरको रोगसँग प्रतिरोध गर्ने क्षमता समेत बढाउँछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement