रोचक घटना : यी महिलाको १२ वर्षअघि हराएको औंठी हाच्छिउं गर्दा नाकबाट निस्कियो !

एजेन्सी, १८ माघ । बेलायतमा एउटा पत्त्याइनसक्नुको रोचक घट्ना घटेको छ । यो घटना सुन्दा तपाइँलाई पत्यार नलाग्ला तर सत्य हो कि १२ बर्ष अगाडी हराएको सामान हाच्छिउं गर्दा नाकबाट निस्किएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ब्यूटिसियनको रुपमा काम गरिहेकी बेलायतकी एक महिलाको औठी १२ वर्ष अगाडी हराएको थियो । त्यो औंठी उनकै नाकमा फसिरहेको थियो । केहि दिन अघि हाच्छिउं गर्दा औंठी निस्किए पछि उनि आँफै चकित परेकी छिन् ।

अहिले यो घटना अन्तर्राष्ट्रिय मिडियाका लागि हट केट बनिरहेको छ ।