दैलेखमा भेटिए अचम्मका प्रतिभा भएका साना साना बालकहरु ! यति मिठो गीत गाउछन ! (भिडियो)

दैलेख । दैलेखको दुगेश्वरमा भेटिएका सुमन वादी,रविन्द्र वादी र सुनिल वादी उनीहरुको प्रतिभा निकै रोचक छ । जस्तो प्रकारका गीत पनि उनीहरुले निकै मिठो तरिकाले गाउन सक्छन । वादी समुदायका उनीहरु यस्तो सानो उमेरमै जीवन चलाउन स्कुलको कापी कलम छिन्न यसरी गीत गाउदै हिड्ने गरेका उनिहरुको भनाई छ ।

परिवार धान्न यसरी आफ्नो कला प्रस्तुत गर्दै हिड्ने गर्दछन् यिनिहरु । अत्यन्तै सुमधुर स्वरका धनि यि बालकहरु दुई चार पैसाको लागि यसरी आफ्नो कला बेचिरहेका छन् । तपाईलाई पनि मन पर्यो भने शेयर गर्नुहोस: