स्वस्तिमा खड्काको हट अवतार सामाजिक संजालमा भाइरल (भिडियो)

कलाकार भएपछि चर्चामा आउनु सामान्य कुरा हो । सोहि बिषयमा नायीका स्वस्तिमा खड्का पनी यतीबेता सामाजी संजालमा चर्चाको बिषय बनीरहेकी छिन् । आखिर के कारण चर्चामा आईन त स्वस्तिमा ? धेरैको मनमा यो प्रस्न उब्जीरहेको हुन् सक्छ । उनले आफ्नो हट अबतार आफ्नै आधिकारिक इन्टाग्राममा पोस्ट गरेकी छन् । जुन तस्बिरहरु यती बेला सामाजीक संजालमा चर्चाको बिषय बनीरहेको छ । सुईमीङ पुलमा सुईमी कस्टमको साथमा देखीएकी नायीका स्वस्तिमा साचै नै हट देखीएकी छिन् ।

भिडियो हेर्नुस्: