दुबै खुट्टा गुमाएपछि श्रीमतीले पनि छाडेर गइन, तर बुद्धिलाई खुसि दिनका लागि विदेशदेखि नेपालसम्म आएर गरिन यी युवतीले बिहे (भिडियो)

काठमाडौँ । गोरखाका बुद्धि बहादुर ढकाल परिवारको खुसीको रोजगारको शिलशिलामा मलेसिया पुगेका थिए । तर, दुर्भाग्यबस उनका दुबै खुट्टा गुमेपछि नेपाल फर्किए ।

‘दुबै खुट्टा गुमेपछि उनका जीवन साथीले पनि छोडिन् गईन’ उनले निकै भावुक हुँदै भने । दुबै खुट्टा गुमेपछि श्रीमतीले उपचारकै क्रममा उनलाई अस्पतालमै छोडेर हिडेकी थिइन् । प्रेम विवाह गरेका उनलाई श्रीमतीले छोड्दा थप पिडा भएको छ ।

तर फेरी अहिले ढकालको जीवनमा खुसि फर्किएको छ । उनलाई साथ दिन माया गर्ने मान्छे विदेश देखि नेपाल सम्म आइपुगेका छन् ।