अदुवाको जुस पिउँदा फाइदै फाइदा, पूर्ण नतिजाको लागि ११ दिन सम्म सेवन गर्नुपर्ने !

अदुवा हाम्रो सवास्थको लागी निकै फाइदाजनक हुने गर्छ। अदुवामा कार्बोहाइड्रट , प्रोटिन , सोडियम, पोटासियम जस्ता तत्वहरु प्रसस्थ मात्रामा पाउने भएकोले यो हाम्री स्वस्थको लागी निकै लाभदायक हुन्छ।

हामीहरु अदुवालाई भान्सामा खानालाई स्वादिष्ट बनाउँने मसलाको रुपमा पनि प्रयोग गर्न सक्छौ । यदि तपाइले १ ग्लास अदुवाको जुस सेवन गर्नुभयो भने तपाइको पेटको दुखाई ,घटिको दुखाई तथा खसखस , मधुमेह , र कोलेस्‍ट्रॉल जस्ता समस्याहरुबाट मुक्ति पाउन सक्नुहुन्छ।

अदुवाको जुसबाट हाम्रो सवास्थलाई धेरै लाभ हुने गर्छ जस्तै:

१. मधुमेहको नियन्त्रण :

अदुवामा हुने तत्व जस्तै एंटी डायबिटिकले हाम्रो शरीरमा सुगरको मात्रालाई सामान्य गराउने तथा ग्‍लूकोजको मात्रा नियन्त्रण गर्न मद्दत गर्छ।

२. क्यान्सरबाट जोगाउने :

अदुवामा क्यान्सरबाट जोगाउने एक पदार्थ हुने भएकोले क्यान्सरको रोगीहरुको लागी यो निकै फाइदाजनक हुने गर्दछ।

३. मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्या हट्ने गर्छ :

अदुवाको धुलो ११ दिनसम्म खाँदा हाम्रो शारीरका मांसपेशी वा घुडाँका जोर्नी दुख्ने समस्याहरुबाट मुक्ति पाउन सक्छौ ।