मौसम बदलीसंगै देशभर परेको हिउ र असिना (फोटोफिचर)

दोलखाको खरिढुंगास्थित शिवपोखरी आसपासमा बुधबार परेको हिउँ । तस्बिरः प्रभु जिरेल,चरिकोट, रासस

दोलखाको खरिढुंगामा बुधबार हिउँ खेलेर रमाउँदै पर्यटक । तस्बिरः प्रभु जिरेल चरिकोट, रासस

बैतडीको गुरुखोला क्षेत्रमा बुधबार परेको असिना । तस्बिर ः विनोद सिंह विष्ट, बैतडी, रासस

सिन्धुपाल्चोकको हेलम्बु–७ मा बुधबार हिउँ परेका कारण जनजीवन प्रभावित । तस्बिरः देवराज सुवेदी, सिन्धुपाल्चोक, रासस

काठमाडौँको चन्द्रागिरिमा बुधबार हिउँ खेलेर रमाउँदै युवा । तस्वीर ः नारायण ढुङ्गाना, रासस