बलिउड अभिनेत्री हंसिकाको प्राइभेट फोटो लिक भएपछि इन्टरनेटमा भाइरल

एजेन्सी । बलिउड अभिनेत्री हंसिका मोटवानीको प्राइभेट तश्विरहरु सामाजिक सञ्जालमा लिक भएपछि भाइरल भएको छ ।

कसरी लिक भयो भन्नेबारे अनुसन्धान भईरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएको छ। हंसिकाले पनि यस विषयमा मुख खोलेकी छैनन्।

फोटो न्युयोर्कमा छुट्टी मनाउन जाँदा ताका विकिनिमा खिचिएका फोटोहरु छताछुल्ल भएको छ। हंसिकाले अहिलेसम्म कतै पनि यस विरुद्दमा निवेदन दिएकी छैनन्। इन्स्टाग्रामले उनका लिक भएका तस्बिरहरु इन्स्टाग्रामबाट लिक भएको हो ।