प्रदिप पाठकलाई श्रीमतीले छोड्नुको रहस्यको फर्दाफास, श्रीमतीले खोलिन् यति ठुलो रहस्य (भिडियो)

काठमाडौँ ।  केहि समय अघि युट्युबमा एक जोडी चर्चामा आएका थिए । तिनै हुन् प्रदिप पाठक र पुजा बजगाई । प्रदिप पाठक शारीरिकरुपले अशक्त छन् ।

ब्लफ कलबाट सुरु भएको प्रेम बिहे सम्म आइपुग्यो । प्रदिप शारीरिक रुपमा अशक्त भए पनि उनलाई धेरै माया दिने श्रीमती पाएका छन्। उनले प्रेम विवाह गरेका हुन्। तर,केहि समय अगाडी उनकी श्रीमतीले परिवार,साथीभाईको कुरा सुनेर प्रदिपलाइ छाडेर गएकी थिन् ।

तर फेरी पुनर्मिलन भएको छ ।  पाठक श्रीमतीले छाडेर पछि उनले आफ्नो जीवनको कथालाई समेटेर एउटा सर्ट फिल्म निर्माण पनि गरेर त्यस फिल्मले सबै मन पनि छुयो । पाठकको निर्माण तथा अभिनय रहेको चलचित्र उनकी श्रीमतीले पनि हेरिन् अनि फेरी श्रीमती फर्केर आइन् ।