प्रधानमन्त्री केपी ओलीकी ७ बर्षिय नातिनीले गरिन यति ठुलो सहयोग, केपीले यस्तो भने

काठमाडौ । केपी खनाल जो अहिलेका चर्चित र कान्छा समाजिक अभियन्ता हुन, जस्ले एकदमै लागि परेका छन हरेक कार्य र सरसफाई अभियानमा । उनले क्लिन काष्ठमण्डप भन्ने शिर्षक लिएरनै काठमाडौलाई सफा सुग्घर बनाउने अभियान चालेका छन यस्का साथै उनले बाजुरामा ५० लाखको लागतमा अनाथ आश्रम बनाउने अभियानलाई पूर्णरुप दिन थालिसकेका छन ।

यसैक्रममा आज एक ७ बर्षिय नानीले उनलाई आफनो जन्मदिनमा लाग्ने खर्च र सबै बचत गरेको रकम एक लाख नगद हस्तान्तरण गरेकी छन । ति नानी अरु कोही नभएर हाम्रै माननीय प्रधानमनत्री केपी ओलीकी नातिनी हुन , हेरौ यो भिडियो थप जानकारीको लागि :