तपस्वी राम बहादुर बमजमलाई भेटेपछि छोराको मुत्यु,रुदै यी महिलाले गरिन सनसनीपूर्ण खुलासा..(भिडियो)

काठमाडौँ । तपस्वी रामबहादुर बमजनको आश्रमबाट बेपत्ता भएका अनुयायीहरु खोज्न प्रहरी अनुसन्धान थालिरहेको बेला सिन्धुली स्थित बमजमको आश्रममा भर्खररै भव्य पुजा सम्पन्न भएको थियो ।

तर,प्रहरीले सुक्ष्म अनुसन्धान भैरहेको छ । प्रहरीले सिन्धुलीमा रहेको बमजनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ । बेपत्ता भएका व्यक्तिको प्रमाण खोज्ने कार्यमा अहिले प्रहरी लागेको छ । केहि समय अघि सिन्धुपाल्चोक स्थित आश्रममा छापा मर्दा विभिन्न शंकास्पद सामाग्रीहरु फेला परेको प्रहरीले दाबी गरेको थियो । तर,बमजम कुनै पनि हालतमा त्यस्तो कार्य नगरेको पत्रकार सम्मेलन गरि उनका संघले जनाएको छ ।