अन्तरबार्ता दिदा दिदै चर्चित गायिकालाइ देबी उत्रेपछी, पत्रकारनै डराएर भागे

काठमाडौ । पछिल्लो समय नेपाली बजारमा भाईरल चिजहरुको एकदमै माहोल बनिरहेको छ । कहिले को कहिले को ज्योतिषि द्खि लिएर माताहरुको भबिष्यबाणी पनि ट्रेन्डिङको बिषय बनिरहेको छ । कहिले कस्को पालो ? कहिले कस्को ? कोही मिडियामा आएर रहिरहन्छन त, कोही हराईहाल्छन । र कसैले यसबाटनै चर्चा परिचर्चा कमाउछन ।

हामीले आज यस्तै माताको बारेमा कुरा गर्दैछौ जुन तपाईलाई देख्दा आश्चर्य पनि लाग्नेछ किनकि उनलाई अन्तरबार्ता लिने क्रममा उनीमाथि छत्रका देबी भन्दै माता उत्रिए, जसबाट पत्रकारनै डराएर अन्तरबार्तामै यस्तोसम्म भयो ।