बलिउडका स्टार सलमान खानसंग फिल्म खेलेका यी नायिकाहरु आजभोली गुमनाम भए..(भिडियो)

बलिउडका स्टार सलमान खानसंग धेरै नायिकाहरुले काम गर्ने अवसर पाए कति सफल भए भने कति गुमनाम भए ।

खानसंग फिल्म खेल्नु पाउनु नै बलिउडमा भाग्य बदल्नु हो । तर बलिउडमा थुप्रै नायिकाहरुले उनीसंग काम गरे तर आजभोली उनीहरु कहाँ के गर्दै छन् अत्तो पत्तो छैन । त्यहि मध्येको एक नायिका हुन् भूमिका चावला । उनले २००३ मा सलमान खानसंग ‘तेरे नाम’फिल्ममा काम गरेका थिए ।जुन फिल्म धेरै चल्यो धेरैले मन पराए । त्यसपछि भूमिका तेलुगु,तामिल फिल्म तिर लागे । २००७ मा भरत ठाकुरसंग विवाह गरेपछि झन् गायब नै भए ।  हेर्नुहोस: