रिती आले र खुमन अधिकारीको अहिलेसम्मकै कडा दोहोरी, खुमनले प्रितिलाई जवाफ दिने गारो हुने शब्दको गरे यस्तो प्रहार

काठमाडौँ | धेरै भन्दा धेरै गितहरुमा आवाज दिएर लोक गितका राजामध्येमा गनिने खुमन अधिकारीको यो गित हिटभयो र यसलाई स्टेजमा गाए भनौ भने हामीनै ओझेलमा परे जस्तो हुन्छ किनकि उनका हजारौ गिहरुनैहिट छन जति उनले गाए ।

गायिका आले मगरको फुल्यो बामरी, पसिना आई रहेछ, चौतारी वर पिपल र अब हेर मेरो बेली डान्स गीतको बोलको प्रस्तुति विशेष बनेको थियो साथमा खुमन अधिकारीको प्रस्तुतिलाई कसले भुल्न सक्छ र ? यी दुइ बिचको घम्सन पनि निकै उत्कृस्ट बनेको थियो | एक अर्कालाई हृदयदेखि सम्मान गर्ने यी दुइ चर्चित हस्तीहरु दोहोरीमा भिड्दा गुल्मीको चिदिचौर तातेको थियो | र माहोल यस्तोसम्म बनेको थियो, हेरौ भिडियो :