रवि लामिछाको विवाह बिषयमा नायिका रेष्माको यस्तो भनाई, नेतामा केपी ओली मन पर्छ (भिडियो सहित)

काठमाडौँ । नवनायिका रेस्मा घिमिरेले पत्रकार रबि लामिछानेलाई बैबाहिक जीवन को लागी बधाई तथा सुभकामना दिदै वहाँहरुको बिबाह बारे दुबै परिवर प्रती अन्डृस्टानिङ छ कि छैन भन्ने कुरा मुख्य हुने समेत बताएकी छिन । उन्ले नेपाली राजनीति बारे पनि चासो हुने गरेको उल्लेख गर्दै आफूलाई नेपालाका पछिल्ला नेताहरु मा केपी ओली नै राम्रो नेता लाग्ने गरेको खुलासा समेत गरेकी छ्न ।

आफुलाई कुनै पनि किसिमका बिबाद बाट मुक्त राख्न मनपराउने रेस्माले के पि ओलि किन राम्रो लाग्छ? भन्ने पत्रकारको प्रश्न मा उन्ले केही खुलाउन भने चाहिनन। बहुमुखी प्रतिभाकी धनी रेस्मा पेसाले नर्स हुन भने उन्को मोडलिङ , कलाकारिता , गायन र बाध्यबादन मा समेत विशेष दख्खल रहेको छ । जेहेन्दार ,अनुसासित र सालीन स्वभावकी रेस्माले सफल कलाकार बन्न शिक्षा र चेतनाको स्तर उच्छ हुनु जरुरी रहेको समेत उल्लेख गरेकी छिन ।