‘टोटल धमाल’ को ट्रेलर सार्बजनिक, फिल्म हेर्न भए दर्शक आतुर (भिडियो सहित)

एजेन्सी, ७ माघ । प्रतिक्षित चलचित्र टोटल धमालको ट्रेलर सार्वजनिक भएको छ ।

मल्टीस्टारर चलचित्र टोटल धमाल आउदो फेब्रुअरी २२ मा रिलिज हुने छ ।

फिल्ममा माधुरी दिक्षित, अजय देवगन, अनिल कपूर, रितेश देशमुख लगायत अन्य चर्चित कलाकारको अभिनय छ ।

ट्रेलरलाई युटुबमा दर्शकले खुब रुचाएका छन् ।

ट्रेलर हेर्नुहोस् :