आज ४० वर्षे फिलिपिनी बक्सर मेनी पक्काउले २९ वर्षीय अमेरिकी बक्सर ब्रुनरलाई यसरी ढाले, लगे करोडौ डलर

काठमाडौँ ।आज ८ डिभिजन विश्व बक्सिङ च्याम्पीयन फिलिपिन्सका मेनी पक्काउले मेवेदरसंग इतिहास कै ठुलो पैसाको म्याच खेले पछी धेरै वर्षको ब्रेक पछी रिङमा उत्रेका छन । उक्त खेल मेवेदरले जिते पनि मेनि आफै र धेरै बक्सिङका बिश्लेसकले खेल मेनी पक्काउले जितेको दावी गर्दछन । सन् २०१५ मा भएको उक्त खेलबाट दुवै बक्सरले अर्बौ डलर कमाएका थिए ।

२०१५ पछी रिङमा फर्किएका मेनी पक्काउले आफु भन्दा ११ वर्ष कान्छो अमेरिकी बक्सर एड्रीएन ब्रोनरसंग भिडेका छन । उता ब्रोनर पनि अमेरिकाको खतरनाक बक्सर मानिन्छन । उनले खेलेको कुल ३८ खेल मध्य ३३ खेल जितेका छन भने एक खेल ड्र गरेका छन । जितेको ३३ खेल मध्य २४ खेल नकआउट मार्फत जितेका छन ।

बक्सिङको इतिहासमा यो खेललाई निक्कै चासोका साथ हेरिएको थियो। आज भएको निक्कै रोमान्चक खेल हेर्नुहोस :