राम बाहादुर बम्जन आगोमा जलेको प्रतक्ष्यदर्शीको बयान, सबैको भागाभाग…(भिडियो ) सहित

काठमाडौं । पछिल्लो समय निक्कै बिबादमा रहेका लिटल बुद्द भनिने रामबहादुर बम्जनको सिन्धुलीमा रहेको आश्रममा पनि प्रहरीको नजर परेको छ । प्रहरीले आश्रममा भईरहेका कामकारवाहीको बारेमा चासो देखाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सकृयता बढेपछि यसको सजिलै अनुमान लगाउन सकिन्छ की ‘उनको सिन्धुली आश्रम पनि शंकाको घेरामा छ ।’

प्रहरीले सिन्धुलीमा रहेको बम्जनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ । ‘कागजपत्रमा अनुसन्धान भईरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भन्यो, ‘उनिहरुको परिचय खुल्ने कागजपत्रमा हाम्रा अनुसन्धान हो । रामबहादुर बमजनको बिषयमा नयाँ कुरा आएको छ । रामबहादुर बम्जन जलेको आफ्नै आँखाले देखेको प्रतक्ष्यदर्शीको बयान छ |

(भिडियो )