यी देशहरुमा बलात्कार गरे दिईन्छ यस्तो खतरनाक क्रूर दण्ड

एजेन्सी । बलात्कार जस्तो जघन्य अपराध गर्ने अपराधीलाई जुन सुकै देशमा पनि कठोर भन्दा कठोर सजाय दिने गरिन्छ । त्यसै कारणले गर्दा यसको सजाय निकै नै क्रुर तरिकाले दिने गरिन्छ । यी हुन् बलात्कारको दण्ड निकै नै क्रुर रुपमा दिईने ५ देशहरु:

१) चीन

चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी दिईन्छ । कोहिकोही अंगभंगबाट पनि मर्ने गर्छन् ।

२) अफगानिस्तान

अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।

३) फ्रान्स

बलात्कारबाट शिकार भएको मानिसको अवस्था हेरी १५,२० वर्ष वा जीवनभर नै जेल सजाय हुन सक्छ ।

४) साउदी अरेयिबा

साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा बेहोश पारी हत्या गरिन्छ ।

५) नर्थ कोरिया

नर्थ कोरियामा फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।