यति मिठो सारंगी बजाएर रुवाए यी युवाले, भन्छन – ‘जापानको प्रोसेसमा लाखौ पैसा फसाए’

काठमाडौ“ । हेमन्त कान्छा रसाईली जो पछिल्लो समयका एकदमै ब्यस्त र चर्चित सारंगी बाधक हुन यस लगायत उनी चर्चित गायक पनि हुन । उनले करिब २ दर्जनभन्दा बढि गितहरुमा आफनो स्वर, शब्द र संगीतहरु दिईसकेका छन । उनलाई बिशेषगरि दर्शकहरुले सारंगी बाधक भनेर चिन्ने गर्दछन किनकी उनी बिशेष त सारंगी बजाउनमै ब्यस्त भईरहन्छन र यसलाईनै पेशा अंगालेर हिडेका छन अहिलेको यो परिस्थितिमा । बिच बिचमा संघर्ष गर्ने क्रममा उनले जापान जाने देखि लिएर बिभिन्न नकारात्मक सोचमा डुबेका थिए तर उनी यस पेशाबाट बिस्तारै आफैलाई जमाउन सके, हेरौ उनको दर्दनाक रुवाउने यो सारंगी धुन ।