नया वर्षको कार्यक्रममा ढुंगा प्रहार भएपछी रुदै स्टेज छोडेका भी-टेन फेरी १०० जना प्रहरीको सुरक्षा सहित पुगे अर्को लाइभ कन्सर्टका लागि पोखरा

काठमाडौँ । केहि दिन अगाडी चर्चित नेपाली र्यापर भी-टेन माथि पोखारामा आक्रमण भएको थियो । पोखरामा अंग्रेजी नया वर्षको भव्य कन्सर्टमा गित गाउन लाग्दै गर्दा भी-टेनलाई दर्शक बृन्दको बीचबाट कसैले ढुंगा हानेपछि एक छिन् स्टेज स्तब्ध भएको थियो । यति सम्म की भी-टेन स्टेज मै धरधरी रोएका थिए । उनलाई दर्शकबाट केहि व्यक्तिले विरोध गरेर ढुंगा हानेपछि भी-टेनले बीच मै स्टेज छोडेर हिडेका थिए । जसको कारण पुरा कार्यक्रम नै खल्लो भएको थियो ।

पोखरामा यसरी आक्रमण भएपछी भी-टेन फेरी पोखरामा जादैनन् होला भन्ने पनि हल्ला फैलिएको थियो । तर त्यो कुरालाई चिर्दै आफ्नो फ्यानहरुलाई निराश नबनाई पुन: उनि पोखरा गएका छन । तर यस पटक भने उनको कडा सुरक्षा ब्यबस्था गरिएको थियो । भिडियो हेर्नुहोस :