१७ बर्षिया सरोज माथि यति ठुलो बज्रपात,आमाको मृत्यु भएपछि कोहि पनि छिमिके मलामी आएनन, मृत आमाको शव साइकलमा राखेर ५ किलोमिटर लगेर अन्त्यष्टि गरे (भिडियो)

एजेन्सी। भारत एउटा यस्तो घटना घटेको छ जसले सबैको आखा रसाउछ । छिमिकी मुलूक भारतमको ओडिशास्थित कर्लाब्हाली गाउमा यस्तै एक दर्दनाक घटना घटेको हो ।

१७ बर्षिया किशोर सरोजको ४५ बर्षिया आमा जानकीको निधन हुदा पनि कोहि पनि छरछिमेकिहरु मलामी आएनन । लाचारी भएर मृत आमालाई साइकलमा राखेर एक्लै अन्त्यष्टि गर्न लागेको भिडियो क्लिप अहिले भाइरल भएको छ ।

मृत आमाको शव लाई साइकलमा राखेर अन्त्यष्टिको लागि एक्लै ५ किलोमिटर टाढा लागेर एक्लैले आमाको जङ्गलमा पुर्याएर सरोजले एक्लै खाल्डो खनेर अन्तिम दाहसस्कार गरे । पिउने पानी लिन जादा लडेर घाइते भएका आमाको निधन भएपछि छरछिमेकीले कसैलेले पनि कलिलो उमेरका सरोजलाई  साथ दिन अघि बढेनन ।