को हुन् यी २१ वर्षीय युवती ? जसको तस्बिरले आच्छु आच्छु बनायो युवाहरुलाई (४१ तस्बिरसहित)

काठमाडौं। किम कादर्शिनलाई विश्व कै सेक्सी मोडल मानिन्छ । उनलाई विज्ञापनका लागी मल्टीनेसनल कम्पनिहरुको पनि तछाडमछाड नै हुन्छ । तर किम मात्र त्यस्तो सेक्सी युवती यो संसारमा छन भन्नेहरुलाई एक युवतीले चुनौती दिएकी छिन । रुसकी अनस्तासिया क्वित्कोलाई हेर्यो भने किम कादर्शिन पनि फिक्का साबित हुन्छिन। २१ वर्षकी अनस्तासिया अहिले संसारभर चर्चित छिन । अनस्तासिया सामाजिक संजालमा निकै सक्रिय छिन् । यी मोडलको तस्बिरहरु हेर्नुहोस :