पहिलो पटक अवार्ड पाएपछि मिडियामा काउली बुढी, भन्छिन्- सबैले बुढी बनाउन खोज्छन् (भिडियो)

काठमाडौँ  । सन्ध्या बुढा नेपाल आइडलबाट एकाएक चर्चामा आएकी कलाकार हुन् । हुन त त्यस अघि पनि उनि काउली बुडीबाट चर्चा कमाईसकेकी थिइन । तर जब उनि नेपाल आइडलमा गइन त्यसपछि उनलाई नचिन्नेले पनि चिनेका थिए । उनको अभिनय मात्र हैन स्वर पनि अतिनै राम्रो छ । उनै कलाकार सन्ध्या बुडाले पहिलो पटक अवार्ड पाएपछि मिडियामा यसरी खुसि बाडिन । भिडियो हेर्नुहोस :