प्रहरीले अनुसन्धान गरिरहेको बेला तपस्वि रामबहादुर बमजनको सिन्धुली आश्रममा यस्तो भब्य पुजा (भिडियो)

काठमाडौँ। केहि समय अगाडी देखि तपस्वि रामबहादुर बमजनको आश्रमबाट वेपत्ता भएका अनुयायीहरु खोजि कार्य अझै चलिरहेको छ । बेपत्ता परिवारले खोजतलास गरेपछि फेरी बमजन विवादमा तानिएका हुन् ।

उजुरी परेपछि सिन्धुपल्चोकको आश्रममा छापा मारी सकास्पद बस्तुहरु फेला परेको प्रहरीले जनाएको थियो । त्यस्तै,हाल बमजन रहेको सिन्धुलीको आश्रममा  पनि प्रहरीले छापा मरेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सकृयता बढेपछि यसको सजिलै अनुमान लगान सकिन्छ की ‘उनको सिन्धुली आश्रम पनि शंकाको घेरामा छ ।’ प्रहरीले सिन्धुलीमा रहेको बमजनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ । ‘कागजपत्रमा अनुसन्धान भईरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भन्यो, ‘उनिहरुको परिचय खुल्ने कागजपत्रमा हाम्रा अनुसन्धान हो ।

अनलाइन टिभी नेपालले  बिचमा सिन्धुली आश्रममा बमजनको पूजा भएको छ । ७ हजार भन्दा धेरै अनुयायीहरुको उपस्तितीमा पुजा भएको । स्थलगत रिपोर्ट :बमजनको सिन्धुली आश्रमको पुजामा पुग्दा यस्तो सम्म देखियो, बमजनको चमत्कार…हेर्नुहोस् भिडियो…