आयोजकले यौन प्रस्ताब राख्दा नमाने पछि कार्यक्रमबाट बाहिरिए : डान्सर प्रमिला न्यौपाने

काठमाडौँ । विदेशको कार्यक्रमको लागी आयोजकले बदलामा आफुलाई पनि केहि दिनु पर्ने अर्थात सेक्स प्रस्ताव गरेको आरोप लगाउदै डान्सर प्रमिला न्यौपाने मिडियामा आएकी छिन । आयोजकले ४ -५ दिनको कार्यक्रममा २०-२५ दिन घुम्न पनि प्रस्ताव राखेको खुलासा गरिन । उनलाई एक देशमा मात्र हैन आफ्नो प्रस्ताव माने अन्य देशमा पनि लाने आयोजकको लालज रहेको पनि उनले बताइन । त्यो प्रस्ताव राख्ने व्यक्तिसंग भएको कुराकानी र म्यासेजहरु प्रमाण रहेको पनि न्यौपानेले बताइन । यहि विषयमा गरिएको कुराकानी हेर्नुहोस :