नर्श बन्न चाहने यी युवतीलाई क्यान्सर लागेपछि रुदै यस्तो अवस्थामा, बाच्न चाहन्छु भन्दै अस्पतालको बेडमै छटपटीदै, दर्दनाक भिडियो

काठमाडौ“ । आज हामीले तपाईमाझ प्रस्तुत गर्न लागेको भिडियो शान्ती घर्ति मगरको हो, एकदमै दर्दनाक र तपाईको मन रुवाउने भिडियो जस्ले जो कोहीलाई पनि अबश्य रुवाउनेछ । जम्मा १८ बर्ष भएकी यि युवती गुल्मी जिल्ला मदाने गाउ“पालिका बाझकटेरीकी हुन ।

जो बिगत भदौ महिनादेखि टिचिङ अस्पताल काठमाडौमा जिबन र मृत्युस“ग लडिरहेकी छिन । डाक्टरले भनेअनुसार उनी  निको हुन्छिन पूर्णरुपमा तर करिब १८ देखि २० लाख खर्च चाहिन्छ भनेका छन । करिब १० लाख जति खर्च भईसकेको छ तर घर परिबारको अवस्था निकै कमजोर भएका कारण उनले सबै नेपालीस“ग रुदै बाकी सहयोगको याचना गरेकी छिन । यदि तपाई सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्नुहोस यो भिडियो हेरेर र सहयोग गर्न नसकेपनि सेयर गर्नुहोला