नेपाल आइडलबाट चर्चामा आएका कृशलले सार्बजनिक गरे पहिलो म्युजिक भिडियो (भिडियो सहित)

काठमाडौँ । नेपाल आइडलबाट चर्चामा आएका कृशल कडेलले म्युजिक भिडियो सार्बजनिक गरेका छन  । उनले ‘मनको छाता’ बोलको गितमा आफै अभिनय पनि गरेका छन ।

शब्द तथा संगीत पनि कृशल कडेल कै रहेको छ भने पुजन राईको कोरियोगाफी रहेको छ । निर्देशन भने दिपक आर्चायले गरेका हुन् ।

नेपाल आइडल सिजन २ मा टप ८ सम्म पुगेका कृशल उपाधि नजिक पुगेर बाहिरिएका थिए ।

भिडियो हेर्नुहोस :