विवाहपछि एसिड आक्रमणमा परेकी महिलाको जीवन कहानीमा आधारीत ‘छपाक’को फिल्म खेल्दै दिपिका

एजेन्सी । बलिउड चर्चित अभिनेत्री दिपिका पादुकोणले विवाहपछि फिल्म खेल्ने भएकि छिन । एसिड आक्रमण परि घाइते भयेकि एक महिलाको जीवनमा आधारीत फिल्म ‘छपाक’को सुटिङ्ग सुरु भएको जानकारी गराएकी छन् । यो फिल्म एसिड अट्याकपछि बाच्न सफल लक्ष्मी अग्रवालको जीबनमा आधारीत छ ।

दीपिकाले आफ्नो इन्साटाग्रममा आफ्नो बाल्यअवस्थाको फोटो सेयर गर्दै यो बारे जानकारी गराएकी हुन् । लक्ष्मीको कहानी सुनेर दीपिकाले फिल्म बनाउने कुरा अघि सारेकी थिइन् ।