यौनबारे अपत्यारिला यी १० तथ्यहरु – जुन तपाईंले अझैसम्म सुन्नु भएको थिएन

यौनेच्छा वा यौन व्यग्रता मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो ।

यसका लागि चाहिने यौन उत्तेजना पनि स्वाभाविक रूपमै व्यक्तिमा हुन्छ । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् ।

एक त इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणालीका साथमा स्नायुप्रणालीले गर्छ ।

यदी तापाइ यो सोच्नु हुन्छ कि महिलाहरु सेक्सको बिषयमा खुलेर कुरा गर्दैनन भने तपाइ गलत हुनुहुन्छ ।

अबको समय पहिलाको जस्तै छैन । महिलाहरु निकै नै बिकसित भइसकेका छन ।

पुरुषहरु ले जस्तै महिलाहरुले पनि सेक्सको बिषयमा उत्तिकै चासो देखाउने गरेका छन ।

महिलाहरु को हाउ भाउ हेरर नै थाहा पाउन सकिन्छ कि महिलाहरु सेक्स प्रती कती उतसाहित छन वा उनिहरुले सेक्स बिषयलाई कसरी सोची रहेका छन ।

पुरुषहरुमा भन्दा महिलाहरुमा कामुक्ता बडी हुने एक अध्यानले देखाएको छ ।

यस्ता महिलाहरु सम्भोगको समयमा सेक्सको पुरा मज्जा लिने गरेका छन ।