जिउदै किरिया गरेको मान्छेको पिडा, मरेको श्रीमान आए पछि फेरि बिबाह – हेर्नुहोस दर्दनाक कहानी (भिडियो)

काठमाडौँ । सुन्दै अचम्म लाग्ने घटना मोरङको बेलबारीमा  घटेको छ । ४ वर्ष अगाडी सुबास तामाङको साउदीमा मृत्यु भयो र उनको लास सहितको बाकस घरमा पनि आइपुग्यो । जुन बाकसमा सुबास तामाङ लेखिएको थियो । त्यसपछि उनको दाहसंस्कार पनि गरियो । तर रोचक कुरा के भने दाहसंस्कार गरेको केहि महिना मै सुबास तामाङ टुप्लुक्क घर आइपुगे । वास्तवमा उनि लगायत ४-५ जना सवारी दुर्घटनामा परेका रहेछन। जस मध्य केहिको मृत्यु र केहि गम्भीर घाइते भएका थिए । तर कम्पनिले नेपाल शव पठाउने बेला चाही मृतकको सहि पहिचान नगरेर अर्को मान्छेको शव सुबासको घर पठाएको थियो । बाकी कहानी उनी सुबास र उहाकी धर्मपत्नीसंग गरिएको कुराकानी हेर्नुहोस :