‘रबि प्रधानमन्त्री हुनै सक्दैनन्’ भन्दै सावित्रीबिरुद्ध यसरी जंगिए केपी खनाल, रबि र सावित्रीलाइ यस्तो सम्म भने उनले – भिडियो हेर्नुहोस

काठमाडौ“ । अहिलेका चर्चित र कान्छा समाजिक अभियन्ता हुन केपी खनाल । कैलालीबाट काठमाडौ आएर धेरै संघर्ष र मेहनत गरि अरु जस्तो कमाउने पेशामा नलागि समाजमा केही गर्नुपर्छ, समाजका लागि केही सूधार ल्याउनुपर्छभन्दै हिडेका केपी खनालस“ग आज हामीले कुरा गर्यौ । उनसि“ग कुरा गर्ने क्रममा अहिलेको जल्दोबल्दोबिषयलाई लिएर पनि हामी केही प्रसंग सोध्यौ । रबि लामिछानेबारे साबित्रिले गरेको टिप्पणी र उनले भनेका कुराहरु बारे पनि उनलाई जानकारी गराउ“दा उनी एकाएक जंिगए र साथमा रबि प्रधानमन्त्री हुनु राम्रो होईन भन्दै यस्तोसम्मको खरो जवाफ दिएका छन साबित्रीलाई :