अशोकका भगवान डिजे रुपक धुरु-धुरु रुँदै गरेको भेटियो, आखिर भएको के हो ? (भिडियोसहित)

दमक झापा, ३ माघ । बाल गायक अशोक दर्जीका गड फादर डिजे रुपकले एक छोटो चलचित्रमा अभिनय गरेका छन् ।

‘चौरीको चाम्रो छुर्पी’ मा छोटो अभिनय गरेका रुपकले छोटो चलचित्र ‘माया होस् त यस्तो’ मा अभिनय गरेका हुन् ।

संदेश मोतेको निर्देशनमा बनेको यस चलचित्रमा डिजे रुपकसहित समिर सुबेदी ,निशा एम्बुंग र बाल कलाकार एलिशा मोतेको अभिनय रहेको छ ।

पूर्वका विभिन्न ठाउमा छायांकन भएको यो छोटो चलचित्र देशका भिभिन्न ठाउमा च्यारेटी सो गर्ने तयारी गरेको छ । सुटिंगस्थलको दृश्य तल भिडियोमा हेर्नुहोला ।