कृष्ण ओलीको हात खुट्टा जोडिने खबर मिडियामा हल्ला मात्रै ! हेर्नुहोस सत्य के हो ? (भिडियो)

काठमाडौँ। रुकुमको सानोभेरी गाउँपालिकामा जन्मिएका २१ बर्षिया कृष्ण ओली र उनका श्रीमती रुपा पुलामी मगर ओली यति बेला सामाजिक संजाल भरि निकै भाइरल जोडीको रुपमा हेरियेको छ । करेन्ट लागेर दुई वटा हात  रएउटा खुट्टा गुमाएका कृष्णको जीवनमा फेरी खुसि छाएको छ ।

२१ बर्षकै उमेरमा जीवनमा सोच्दै नसोचेको घटना घटेपछि उनको जीवनमा ठुलो बाढी आएको थियो । सामाजिक संजाल युट्युब भरि अहिले उनको र उनको श्रीमती रुपाको चर्चा निकै चलेको छ । साथ साथै आर्थिक सहयोग गर्नेहरु पनि उत्तिकै छन् । कृष्णको कृतिम हात र खुट्टा लगाउने अभियान चलिरहेको छ । आर्थिक सहयोग जुट्ने क्रम अझै चलिरहेको छ ।

गत जेठ २५ गते विद्युत लाइने विस्तार गर्ने क्रममा उनलाई ११ हजार भोल्टेज क्षमताको करेन्ट लागेर कृष्णले दुई वटा हात र एउटा खुट्टा गुमाएका थिए ।