तपाइँलाई थाहा छ ? पुरुषका यी ४ चिज देखेर हुरुक्कै हुन्छन् महिलाहरु !

काठमाडौ, ३ माघ । कुनै राम्री केटी देख्ने बित्तिकै प्राय केटाहरु केटीप्रति आकर्षित हुने गर्दछन् तर उनीहरुलाई थाहा हुन्न कि केटीहरु चाँही केटाको कुन कुराले आफु तिर आकर्षित हुन्छन् । यसबारेमा बेलायत र दक्षिण अफ्रिकाको विश्वविद्यालयले हालै गरेको एक संयुक्त अध्ययनबाट यस्तो कुरा पत्ता लगाएको छ कि केटीहरु केटाहरुको शरीरको यी ४ अंग देखेर आकर्षित हुन्छन् । ती अंगहरु के के हुन् ?

-पहिलो केटीहरुको हेराई भनेको आँखा हो । यदि केटाहरुको आँखाको शैली राम्रो भएमा धेरै केटीहरु आकर्षित हुन्छन् । त्यसैले आँखामा डार्क सर्कल्स भएको र आँखा रातो भएका केटाहरु मन पराउदैनन् ।

-दोस्रो कुरा केटीहरुले केटाहरुको शरिरको संरचना वा एब्स हेर्छन् । जुनसुकै केटीले पनि यस्ता सिक्स् प्याक भएको केटाहरुसँग सम्बन्ध बढाउन चाहन्छन् ।

-तेस्रोमा अध्ययन अनुसार केटीहरु केटाहरुको दाँत, ओठ, कपालको स्टायल , जुँगादारी, ढाड र छाती हेरेर पनि सम्बन्ध बढाउने गर्छन् ।

-र चौथोमा युवतीहरुले युवकको बस्ने तरिका, कुरा गर्ने शैली, लगाएको लुगा र युवकको सक्रियता हेरेर पनि मन पराउने गर्छन् ।