स्थलगत रिपोर्ट :बमजनको सिन्धुली आश्रम पुग्दा जे देखियो (भिडियो सहित)

काठमाडौँ । सिन्धुली स्थित रामबहादुर बमजन को आश्रममा पुग्दा हजारौ को सङ्ख्यामा विभिन्न जिल्ला बाट मैत्री सघका प्रतिनिधिहरुको उपस्थिती देखिएको छ । भिली माघ ३ गते बाट सुरु हुने मैत्री पुजा को निम्ति र गुरु बमजन माथी लागेको आरोप बिरुद्ध गुरुको सुरक्षा को निम्ति हजारौं प्रतिनिधिहरु स्वस्फूर्त रुपमै पनि उपस्थित हुने क्रम भैरहेको प्रवक्ता मणि लामा ले बताउनु भएको छ ।