मिना ढकालको दिल निशानिलाई यस्तो प्रहार, पुन : सोनीका रोकायासंग आइन अन्तर्वार्तामा (भिडियो)

काठमाडौँ । मनोज गजुरेलका पुर्वपत्नी मिना ढकालको चर्चा अझै पनि सेलाएको छैन । चर्चित कमेडीयन मनोज गजुरेलसंग डिभोर्स गरेपछि चर्चामा आएकी उनी कहिले उनले गएको गित, कहिले उनले गरेको अभिनय, कहिले उनले दिएको अन्तर्वार्ता त कहिले उनले निर्माण गर्ने मुभिको कारणले चर्चामा रहिरहेकी छिन ।

पछिल्लो पटक दिल निशानी मगरले मिना ढकाललाई भाउजु सिहार्छु भन्दै फेसबुकमा स्टाटस राखे पछि उनको अर्कै किसिमको चर्चा परिचर्चा भएको छ । त्यसको विषयमा अर्की विवादित तर चर्चित युट्युबर सोनीका रोकायाले मिना ढकालसंग कुराकानी गरेकी छिन । हेर्नुहोस पुरा अन्तर्वार्ता :