चर्चित फुलेन्देको आमा गाउमा गएर १०० र ८४ बर्षका बुढी आमाहरुसंग जवानीको कुरा गर्दै (भिडियो)

काठमाडौँ । फुलेन्देको आमा हिजो आज निक्कै चर्चित नाम हो । हुन त उनि विगत केहि वर्ष अगाडी देखि नै चर्चामा रहेकी थिइन । तर जब मुन्द्रेको कमेडी क्लव सुरु भयो फुलेन्देको आमाको चर्चा अझ धेरै भएको छ । उनको वास्तविक नाम भने उमेश राई हो तर प्रायले उनलाई फुलेन्देको आमा भनेर मात्र चिन्दछन ।

फुलेन्देको आमाले हिजो आज आफ्नै युट्युब च्यानलमा पनि कमेडी भिडियोहरु राख्न थालेकी छिन । यस्तै गाउमा खिचिएको एक निक्कै रमाइलो भिडियो हेर्नुहोस ।