धेरै वर्ष गुमनाम भएका नायक विराज भट्ट हिरोइनसंग यसरी नाच्दै गरेको भेटियो

काठमाडौँ। नेपाली चलचित्रमा कुनै समय विराज भट्टको अनुहार पोस्टरमा भएपछी त्यत्तिकै चल्ने निर्माताको सम्म विस्वास थित्यो । नेपाल मै उनलाई भ्याई नभ्याई भइरहेको बेला बिराज भट्ट एकाएक भोजपुरी फिल्म तर्फ गए । त्यस यता उनि त्यति आफ्नो राम्रो करियर बनाईरहेका छन । उनले नेपालमा रहदा थुप्रै हिट फिल्महरु दीईसकेका छन ।

नेपाली दर्शकले एक्सन चलचित्रको नाम लिने बित्तिकै बिराज भट्टको नाम शीर्ष स्थानमा आउथ्यो। नेपालमा मात्र हैन उनि भोजपुरी फिल्ममा पनि एक्सन हिरो कै छबी बनिसकेको छ । धेरै भोजपुरी चलचित्रमा उनले आफ्नो जादुमय एक्सन शैली चलाए। उनि नेपालमा जत्ति ब्यस्त थिए त्यत्ति नै भोजपुरी फिल्ममा पनि भ्याई नभ्याई काम गरे । अहिले सम्म करिव ६ वर्षको अवधिमा उनले ५० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन ।

भारत मै हराएका विराज एकाएक कैलालीको अत्तरियामा आयोजित ‘सुदुरपश्चिम प्रादेशिक महोत्सव २०७५’मा देखा परे । उनि त्यहा उपस्थित मात्र भएनन् डान्स पनि गरे । उनको प्रस्तुति रहेको भिडियो हेर्नुहोस।