किन मुख छोपेर हिडछिन बिष्णु माझी ? लोकदोहोरीकै चर्चित गायकले खुलाए यस्तो रहस्य

काठमाडौ“ । बिनय खत्री जो एकदर्म चर्चित गायक हुन । उनी बिशेषगरि लोकदोहोरी क्षेत्रमा अझै संघर्षरत पनि रहेका छा, करिब १७—१८ वटा लोक गित गाईसकेका उनी अझैपनि आफनो करियर बनाृने बिषयलाई गम्भिर भएर सोच्छन साथमा उनी आफूले धेरै गित गाएर पनि दर्शकले नोटिस नगरेकोमा अलि दुखी पनि छन । उनले धेरै गित लोकदोहोरीकी रानी मानिने बिष्णु माझीस“ग गाएका छन भने कतिवय हिट पनि भएका छन । बिष्णुस“ग धेरै गित गाएपनि उनले न त उनलाई देखे न त भेटे न त उनलाई नजिकबाट चिन्न नै पाए साथै उनले बिष्णुको बारेमा यस्तो नया“ रहस्य पर्दाफास गरेका छन।