डा.सुर्यराजको अरोप: संयोजक थापाले छापामार सैलीमा रातारात पार्टी फुटाए (भिडियो सहित)

काठमाडौँ । बिबेकसिल साझा पार्टी का केन्द्रिय प्रवक्ता डा सुर्यराज आचार्यले पार्टी फुट्नु मा पार्टीका नीति र कारेक्रम बिचारको असहमति बाट नभइ बिचार र सिद्धान्त हिन ब्यक्तिगत प्रवृत्ति र शैली बाट बिकसित चिन्तन मुख्य कारक भएको बताउनु । उज्वल थापा लगायत सदस्यहरुले पार्टीमा कुनै गम्भीर असहमती र फरक मत दर्ज नै नगरी अनपेक्षित रुपमा छापामार सैलिले पार्टी बिभाजन गरेको आरोप पनि लगाउनु भएको छ । हिजो सुभचिन्तक र समर्थक जनताको एक हुनु पर्छ भन्ने दबाबमा एक भएको पार्टी आज अनपेक्षित रुपमा बिभाजन हुदा जनता र सुभचिन्तक कोहि सन्तुष्ट र खुशी नभएको ले पार्टी फुट्दा दुख लागेपनी आफुहरु निरास भने नभएको बताउनु भयो ।

कुरा कानी का क्रममा नेता आचार्यले आफ्नो पार्टी फुटाउन र कमजोर पार्न केही सक्तीले पहिलेदेखी नै चलखेल गरेकोआरोप अमेत लगाएका छ्न ।आज बिभाजन भए पनि एउटा काल खण्डमा पुन पार्टी एकजुट हुन सक्ने कुरा यथावत कायम रहेको बताउदै आफुहरु ससक्त रुपमा जनताको बिचमा कारेक्रम लिएर जाने कुरा समेत उल्लेख गर्नु भयो । बर्तमान सरकार पुरानै शैली को यथास्थिति बादी भएको आरोप लगाउदै कुटनैतिक रुपमा मुलुक कमजोर बन्दै गएको मा चिन्ता समेत ब्यक्त गर्नु भएको छ ।