तपस्वी बमजन बसेकै आश्रममा पुग्दा आनिहरुको यति ठुलो गुनासो, बदाम भइयो भन्दै ज्यान दिने चेतावनी

काठमाडौँ । केहि व्यक्तिलाई बेपत्ता बनाएको तथा आनीलाई बलात्कार लागेका तपस्वी राम बहादुर बम्जन यति बेला बिबादमा छन । रामबहादुर बमजनको सिन्धुलीमा रहेको आश्रममा पनि प्रहरीको नजर परेको छ । प्रहरीले आश्रममा भईरहेका कामकारवाहीको बारेमा चासो देखाएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सकृयता बढेपछि यसको सजिलै अनुमान लगान सकिन्छ की ‘उनको सिन्धुली आश्रम पनि शंकाको घेरामा छ ।’

प्रहरीले सिन्धुलीमा रहेको बमजनको आश्रममा रहेका स्वदेशी र विदेशी अनुयायीको परिचय खुल्ने कागजपत्रमा अनुसन्धान गरीरहेको छ । ‘कागजपत्रमा अनुसन्धान भईरहेको छ ।’ जिल्ला प्रहरी कार्यालय सिन्धुलीले भन्यो, ‘उनिहरुको परिचय खुल्ने कागजपत्रमा हाम्रा अनुसन्धान हो ।’

भिडियो :

विभिन्न जिल्ला प्रहरी कार्यालयहरूमा उजुरी परेको हप्तौं बितिसक्दा पनि सरकारले त्यसतर्फ ध्यान दिन नसकेको भन्दै अधिकारकर्मीले चासो देखाएका छन् । उजुरी परेका स्थानका प्रहरी कार्यालयले जारी गरेको परिपत्रका आधारमा हराएका भनिएकाहरूको खोजतलास भइरहेको प्रहरी अधिकारीहरूले बताएका छन् । सिन्धुली आश्रमः बमजन बसेकै आश्रममा पुग्दा आनिहरुकोयति ठुलो गुनासो, बदाम भइयो भन्दै ज्यान दिने चेतावनी ।

भिडियो हेर्नुहोस :